- अभिभावकका यस्तो बानी, जसले बच्चामा पार्छ नकारात्मक प्रभाव पार्दछ ।
- बालबालिकालाई आवश्यकताभन्दा धेरै माया देखाउनु,
- बाहिरको रिस बालबालिकामा पोख्ने बानी,
- बच्चालाई आफूमा अत्यधिक निर्भर बनाउँदा,
- अन्य बच्चासँग तुलना गर्ने बानी,
- बच्चासँग कम बोल्ने बानी,
- बच्चाको अगाडि बसेर फोन चलाउने बानी,
अभिभावकका यस्तो बानी, जसले बच्चामा नकारात्मक प्रभाव पार्दछ ।