शिक्षकः राम भन त काल कती प्रकारको हुन्छ ?
रामः ३ प्रकारको सर
शिक्षकः स्याबास , अब तिनै वटाको एउटा एउटा उदाहरण देउ त
रामः सर , मैले हिजो तपाईंको छोरीलाई देखेको थिए , आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु ।
Single Click, More Information