आर्थिक समाचार

  • दाङको लमही नगरपालिका(४, सेम्रहवाकी पवित्रा चौधरीको धान खेत राप्ती नदीले कटान गरिदियो। धान फल्ने खेत बगर बने पनि खरबुजा खेती मार्फतै देउखुरीका किसान घरखर्च चलाउँदै सन्तानको शिक्षादीक्षा समेत धान्दै आएका छन्।
  • चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपाल प्रहरीले फैसला कार्यान्वयनका क्रममा पाँच हजार तीन सय ६४ जनालाई पक्राउ गरी रु एक अर्ब १९ करोड जरिवाना असुल गरेको छ ।धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ । नेप्से परिसूचक २.०६ अंकले बढेर १९६०.८१ विन्दुमा बन्द भएको हो ।
  • नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आगमी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्न आग्रह गरेका छन् ।
  • सुनकोशी मरिण डाईभर्सनको सुरुङ भोली बुधबार ब्रेक थ्रु हुने भएको छ ।
  • अर्थतन्त्रको शिथिलतासँगै कर्जा विस्तार बढाउन नसक्दा बैंकिङ प्रणालीमा ६ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ ।
  • आन्तरिक राजस्व विभागले उठाउने राजस्वमा सुधार देखिएको छ ।
  • लामो समयसम्म पानी नपरेर खडेरी लाग्दा जुम्लाको मुख्य आयस्रोतका रूपमा उत्पादन हुने स्याउ बाली नष्ट हुन लागेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com