Skip to content
- नेपाल सरकारले २०७७ सालमा लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा जारी गरेको थियो ।
- सरकारले विद्युतीय चुरोट (भेप) मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ ।
- लामो समयदेखि श्रीलङ्काको जेलमा रहेका तीन नेपालीलाई आममाफी दिएर रिहा गर्न आग्रह गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आफ्ना समकक्षीलाई पत्र पठाएका छन् ।
- गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने भन्दै निवेदन दिएका छन् ।
- बालुवाटार पुगेका उपेन्द्रलाई प्रचण्डले भने( विभाजन राम्रो होइन, मिलेर जानुस्
- भ्रमण छोट्याएर फर्किएका उपेन्द्रले बोलाए संसदीय दलको बैठक,
- नयाँ नोटले समस्या निम्त्याउने चिन्ता, नेपालले के गर्नुपर्थ्यो ?