- हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ ।
- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेरि पनि अदालतको आदेश पालना नगरे जेल पठाइने एक न्यायाधीशले चेतावनी दिएका छन् ।
- चीनका राष्ट्रपति सी चिनफिङले आफ्नो देश युक्रेनमाथि रुसी आक्रमणको समर्थनमा रहेको भनेर लगाइएको आरोपको खण्डन गरेका छन् ।
- अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ले थप २३ वटा ‘स्टारलिंक’ उपग्रहहरू प्रक्षेपण गरेको छ।
- भारतमा आज लोकसभाको ९३ स्थानका लागि मतदान सुरु भएको छ।
- भारतीय निर्वाचनमा नेपाली सीमाका कुरा आएको छ ।
विश्व समाचार