समारात्मक ज्ञानमञ्च

  • ८५ प्रतिशत बोटबिरुवाहरू समन्द्रमा पाइन्छन् ।
  • हरीणको कपाल खोक्रो हुन्छ ।
  • सुँगुरको शारीरिक बनावट नै यस्तो छ, जसको कारण यसले आकाशतर्फ हेर्न सक्दैन ।
  • लाटोकोसेरोले आँखालाई दायाँबायाँ गर्न सक्दैन ।
  • हमिङ्गबर्ड चराको मुटु १ मिनेटमा १००० चोटी भन्दा बढी धड्किन्छ ।
  • एउटा कुखुराले प्रतिवर्ष सामान्यतयाः २२८ वटा अण्डा पार्छ ।
  • जिराफले आफ्नो कान सफा गर्न २१ इन्चको जीब्रो प्रयोग गर्छन् ।
  • ऊँट भन्दा जिराफ र मुसा पानीबिना लामो समयसम्म बाँच्न सक्छन् ।
  • भ्याकुताले आँखा खुल्ला राखेर खानेकुरा खान सक्दैन ।
  • हात्ती मात्र एउटा यस्तो स्तनधारी प्राणी हो जो उफ्रिन सक्दैन ।
  • पृथ्वीमा प्रतिमिनेट ६,००० चोटी चट्याङ खस्छ ।
  • गाइभैँसीको माथिल्लो दाँत हुँदैन ।
  • ऊँटको दूध फाट्दैन ।
  • चराचुरुङ्गीले खानेकुरा निल्नको लागि गुरुत्वबलको सहायता लिन्छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com