राजनीति समाचार

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
  • उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन स्माइलबीच छ दिन अघि टेलिफोन संवाद भयो ।
  • नेपाल टेलिकमका प्रबन्ध निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपनिर्देशक सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख जरिवाना तोकिएको छ।
  • कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङलाई विपक्षी दलहरूले रातारात विराटनगर ल्याएका छन् ।
  • आन्तरिक राजस्वको प्रभावकारी कार्यान्वयनको क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस ट्याक्स इनिसिएटिभ ९एटिआई०को क्षेत्रीय प्राविधिक बैठक नेपालमा जारी छ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com