- मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण धमाधम भइरहेको छ ।
- लमजुङको उत्तरी क्षेत्रेको जगत स्थित तातोपानी कुण्डको स्तरोन्नतिसँगै पर्यटकीय गन्तव्यबन्ने आशागरिएको छ ।
- सरकारले पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड ९सेबोन०को अध्यक्ष नियुक्ति गर्न नसक्दा सेयर निष्काशन प्रक्रिया करिब चार महिनादेखि ठप्प बनेको छ ।
- आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मंगलबारकै मूल्यमा कारोबार भइरहेको छ ।
- पाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका– ६ मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारलाई राहत सामग्री सहयोगस्वरूप प्रदान गरेको छ।
- जिल्लाको पैयुँ गाउँपालिकाले गाउँपालिकाले कृषकलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थ उत्पादनमा वृद्धि गर्न राँगा र भैंसी पाल्ने कृषकलाई अनुदान दिने भएको छ ।
आर्थिक समाचार