सुनको भाउ तोलामा १ हजार घट्यो

  • सोमबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलाको १ लाख ४१ हजार रुपैयाँ मूल्य निर्धारण भएको छ ।
  • अघिल्लो दिन १ लाख ४२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
  • बजेटले भन्सार दर बढेपछि शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com