चीनको ‘पाण्डा कूटनीति’जस्तै पहलको रूपमा मलेसियाले पाम तेल खरिद गर्ने देशहरूलाई उराङउटान उपहार दिने योजना बनाएको छ।
गाजामा इजरायली हमलाविरुद्ध अमेरिकाको ४५ राज्यका १ सय ३० विश्वविद्यालय तथा कलेजमा अस्थायी शिविर नै खडा गरेर प्रदर्शनमा उत्रिए विद्यार्थी, कम्तीमा २५ सय विद्यार्थी पक्राउ,
नासा र बोइङले ‘स्टारलाइनर अन्तरिक्षयान’को पहिलो क्रु मिसनको प्रक्षेपण स्थगित गरेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौँ कार्यकालका लागि शपथग्रहण गरेका छन् । शपथग्रहण कार्यक्रममा बोल्दै पुटिनले विभिन्न कालखण्डको महसुस गर्दै देशले जितेको महसुस गरेको बताए ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का प्रमुख राफेल ग्रोसीले इरानसँग मुलुकको आणविक कार्यक्रममा सहयोग सुदृढका लागि ‘ठोस’ कदम चाल्न आग्रह गरेका छन्।
विश्व समाचार