व्यायाम जसले ७ प्रतिशतसम्म फिटनेस बढ्ने, खुट्टा बलियो हुने र शरीर सुगठित हुने कार्य !

  • एक मिनेटसम्म जम्पिङ ज्याक गर्नुहोस्
  • एक मिनेट मोडिफाइड बर्पी गर्नुहोस्
  • एक मिनेट हाई नी रनिङ गर्नुहोस्
  • एक मिनेट स्पिलिट स्क्वाट जम्प गर्नुहोस्
  • त्यसपछि एक मिनेट हाई नी रनिङ गर्नुहोस्
  • एक मिनेट स्क्वाट जम्प गर्नुहोस्

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com