ण्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनमा मुम्बई इण्डियन्स प्लेअफमा नपुग्दै बाहिरिने पहिलो टिम बनेको छ । यस सिजनमा १२ खेलमा ८ खेल हारेको मुम्बईले ४ खेल मात्र जितेको छ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटलको प्ले अफमा प्रवेशको सम्भावना कायम नै रहेको छ ।
प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौँडा महानगरपालिकाले जितेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आफ्नो चरित्र हत्या गर्नेलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएका छन्।
जितका लागि १ सय ६६ रनको लक्ष्य पछ्याएका हैदरावादका लागि हेडले ८९ र अभिषेकले ७५ रन बनाए । उनीहरूले १०.२ ओभरको खेल बाँकी छँदै जित आफ्नो टिमको नाममा लेखाए । अभिषेकले आठ चौका र छ छक्का प्रहार गरे ।
क्रिकेटर सन्दिप लामिछानेले खोले मुख भन्छन यदि म दोसि हो भने ८ बर्ष जेल सजाय होइन फासि दिए हुन्छ ।
सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्सलाई बुधबार राति १० विकेट र १०.२ ओभर बाँकी छदा हराएपछि मुम्बई इन्डियन्स आइपिएल २०२४ प्लेअफको दौडबाट बाहिरिने पहिलो टोली बनेको छ।
खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।