- बिर्तामोड नगरपालिकामा हात्तीपाइले रोग विरुद्दको औषधी खुवाउने अभियान सुरु भएको छ ।
- ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ ।
- समृद्धि फाइनान्सले औरही शाखाबाट स्टेसनरी वितरण गरेको छ ।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य करकोष सचिवालयले सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणमा उल्लेखनीय योगदान गर्ने व्यक्ति तथा संस्थालाई यसवर्ष पनि पुरस्कृत गर्ने भएको छ ।
- नेपालले महामारी सम्वन्धी पूर्व तयारीलाई बलियो बनाउने नयाँ परियोजना सुरु भएको जनाएको छ ।
- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ।
स्वस्थ्य समाचार
