- उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनुभएको छ ।
- संसद गतिरोध अन्त्यको विषयलाई लिएर प्रधानमन्त्री सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
- सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेलाई विभिन्न तथ्य र प्रमाणहरुले पनि घेरिरहेको छ ।
- नेकपा एमाले मधेश सरकारबाट बाहिरिएको छ । आइतबार एमालेका ६ मन्त्रीले राजीनामा दिएका हुन् ।
राजनीतिक समाचार
