चुट्किला

अमेरिकाबाट गाऊँमा हर्केलाइ फोनमा फुर्ति लाऊँदै शेरे,
शेरेःओबामालाइ चिन्छस?..
हर्केः चिन्दिन
शेरेः अमेरिका आए पो चिन्थिस, एन्जेलिना जोलीलाइ नि ?.
हर्केः अहँ चिन्दिन
शेरेःअंग्रेजी फिल्म हेरे पो चिन्थिस, रिहानालाइ नि ?..
हर्केः चिन्दिन
शेरेः अंग्रेजी गीत सुने पो चिन्थिस, लन्ठु शेरेका कुरा सुनेर हर्के झन्कींदै भन्यो ‘बिर्खेलाई चिन्छस ?..
शेरेः अहँ चिन्दिन यार
हर्केः तेरै स्वास्नीको boy friend  हो, कहिल्यै घर बसे पो चिन्थिस…

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com