सकारात्कम ज्ञानमञ्च

  • एना हमिङ बर्ड नामक एक चराले हरेक सेकेण्ड आफ्नो रङ्ग परिवर्तन गर्दछ
  • पेन्गुइनको पनि मानिसजस्तै घुँडा हुन्छ
  • बिरालोले गुलियो स्वाद थाहा पाउँदैन किनकी उसको जिब्रोमा गुलियो स्वाद चाख्ने कोशिका नै हुँदैन
  • गाईले टोक्न सक्दैन किनभने उसका माथिका दाँत नै हुँदैनन्
  • एक प्रकारका गिद्धले जानीजानी रातो माटोमा टाउको दलेर आफ्नो कपाल रङ्ग्याउँछन्
  • मान्छेको बच्चाले औंला चुसेजस्तै हात्तीका बच्चाले आफ्नो सुँड चुस्छन्
  • हात्ती र मान्छेको खुट्टा एउटै हुन्छ
  • ३ वटा मुटु भएको जनावर अक्टोपस हो ।
  • अजिङ्गरको मुटु खाना खादाँ फैलिन्छ ।
  • संसारमा सबैभन्दा ठूलो मुटु भएको जनावर ब्लू ह्वेल हो भने सबैभन्दा सानो मुटु भएको जनावर फेरी फ्लाई हो ।
  • संसारका ५ करोड मानिस जतिखेर पनि नशामा झुम भएका हुन्छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com