आार्थिक समाचार

  • चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् ।
  • जेठको लागि बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्।
  • व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.१४ प्रतिशत ब्याज प्रस्ताव गरिरहेका बैंकहरूले वैशाखको लागि औसत ७.०६ प्रतिशत दिने भएका हुन्।
  • आफ्नै कीर्तिमानी तोड्दै विश्वको सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरैपटक सफल आरोहण गरी विश्वकीर्तिमानी बनाएका आरोही कामीरिता शेर्पाले पुनः २९औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।
  • सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणमा प्रारम्भिक सेयर निष्कासन (आइपिओ) जारी गर्ने भएको छ ।
  • चालू आर्थिक वर्षको ९ महिना अवधीमा रेमिट्यान्स ९विप्रेषण० आप्रवाह १९.८ प्रतिशतले वृद्धि भएको छ। ९ महिना अवधिमा १० खर्ब ८२ अर्ब ६२ करोड भित्रिएको हो।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com