स्वस्थ्य समाचार

  • विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै चौबिसे गाउँपालिकाको बुधबारेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ ।
  • पर्साको बिन्दवासिनी गाउँपालिका ५ मा रहेको श्री मसरुर पब्लिक आधारभुत विद्यालय प्रसौनीमा ‘सबैलाई प्रेम गर, कसैलाई घृणा नगर’ भन्ने मुल नाराका साथ अहमदिया संघ नेपालले शनिवार निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com