- रुसले आक्रमण तीव्र पारिरहेको बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन अचानक युक्रेनको राजधानी किभ पुग्नुभएको छ ।
- उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो घर गुमाएको ‘सेभ द चिल्ड्रेन’ले जनाएको छ।
- भारतीय जनता पार्टीका नेता एवं बिहारका पूर्वउपमुख्यमन्त्री सुशीलकुमार मोदीको निधन भएको छ । उपचारका क्रममा सोमबार दिल्लीस्थित एम्स अस्पतालमा उनको निधन भएको हो । उनी ७२ वर्षका थिए ।
- सर्वोच्च अदालतले अरविन्द केजरिवाललाई दिल्लीको मुख्यमन्त्रीको पदबाट हटाउन माग गरिएको अपिल खारेज गरेको छ।
विश्व समाचार
