- हामि वास्तबमा तिन ओटा रङ मात्र हेर्न सक्छौ,निलो,रातो,र हरियो बाकि सबै रंग यसकै मिश्रण बाट बन्दछ, इनै तिन रंगको मदतले हामि करोडौ रंग देख्न सक्छौ ।
- हाम्रो आदि भन्दा बढी दिमाक लाई आखाले नै काबुमा राख्ने गर्छ ।
- अखालाई काबुमा राख्ने मसल्स हाम्रो शरिरमा बढी सक्रिय रहन्छ, र ध्यान केन्द्रित पार्ने मसल्स दिनमा कम्तिमा पनि १० लाख पटक हल्लिने गर्छ ।
- हाम्रो आखामा घनिष्ट मेडिकल पावर हुन्छ, र फोहोर धुलो धुवा छान्ने क्षमता हुन्छ ।
- हाम्रो आखा केवल दुई कोसीकाले (CELLS) बाट देख्न सक्छौ, ROD CELLS,र CONE CELLS, हाम्रो आखामा १३ करोड ROD CELLS र ७० लाख CONE CELLS हुन्छ, ROD CELLS को मदतले हामि अध्यारोमा पनि देख्न सक्छौ ।
- मानवको आखा ५७६ मेगापिक्सल को हुन्छ, कुनै वस्तुलाई फोकस गर्न केवल २ मिलि सेकेण्ड को समय लागाउछ ।
- हाम्रो आखाको रंग MELALIN मा निर्भर रहन्छ, निलो आखा हुने व्यक्तिमा MELALIN बढी पाइन्छ ।
- कुनै व्यक्तिको दुवै आखाको रंग फरक फरक पाइन्छ यसलाई HEREROCHROMIA” भन्ने गरिन्छ ।
- नवजात शिशु केवल १५ इन्चको दुरी मात्र ठिक संग हेर्न सक्छ, र मानवको जन्म देखि मृत्यु सम्म आखाको साइज एउटै हुने गर्छ
- आखा मानव सरिरको दोस्रो ठुलो जटिल अंग हो, पहिलोमा दिमाग हो ।
- पुरा आखामा केबल CORNEA मात्र यस्तो टीशु हो जसमा रगत हुदैन, त्यस कारण CORNEA लाई अक्शिजनको आवस्कता पर्दैन ।
- हाम्रो आखा लगभग एक मिनेटमा १७ चोटी, एक दिनमा १४,२८० चोटी, र एक सालमा ५२ लाख चोटी झिम्किन्छ ।
- आखामा हरेक पाच महिनामा हाम्रो नया परेला पलाउने गर्छ, भने टाउकोमा केवल २ देखि ४ सालको अन्तरमा नया कपाल उम्रने गर्छ ।
- जब हामीलाई कुनै हैरान अथवा अचम्ममा पार्ने वस्तु देख्छौ तब हाम्रो आखाको साइज ४५ % ठुलो हुने गर्छ ।
आँखा सम्बन्धी यस्ता छन रोचक जानकारी