- गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ ।
- दोस्रो चरणको छनोट अन्तर्गत यूएईविरुद्धको खेलका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ।
- भरतपुर नगरपालिकामा अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि आह्वान गरिएको बोलपत्र रद्द भएको छ।
- दिक्तेलमा आयोजना गरिएको खुला महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिताको उपाधि महिलातर्फ नेपाल प्रहरीकी राममाया बुढा तथा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले उचालेका छन् ।
- पाली खेलाडी नविता श्रेष्ठ र श्यान्टु श्रेष्ठले पेरिस ओलम्पिक २०२४ अन्तर्गत टेबलटेनिसको अन्तिम चरणको दक्षिण एसियाली छनोटमा सोमबार लगातार दोस्रो जित हात पारेका छन् ।
खेलकुद समाचार