गुण्डागर्दीको आरोपमा २ जना पक्राउ

  • गुण्डागर्दीमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरुमा काठमाडौं–१४ कलंकी घर भएका २६ वर्षीय सुजन कार्की र ३० वर्षीय अभिषेक सिंह छन् ।
  • उनीहरुलाई प्रहरी वृत्त कालिमाटीको टोलीले पक्राउ गरेको हो ।
  • पक्राउ परेका मध्ये सिंह बैंकिङ कसुरको मुद्दामा फरार रहेका व्यक्ति रहेको खुलेको छ । उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com