- चितवनमा जारी २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ ।
- नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सचिवालयमा पेस गरेको सङ्कल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।
- आर्थिक वर्षको ९ महिनासम्ममा वैदेशिक रोजगारीमा जाने युवाको संख्या ५ लाख ४० हजार पुगेको छ ।
- राष्ट्रियसभा सदस्यमा डा. अञ्जान शाक्य र महालेखापरीक्षकमा तोयम राया नियुक्त भएका छन् ।
- पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।
राजनिती समाचार