- के-पप ब्यान्ड बीटीएस स्टार जिन अनिवार्य सैन्य सेवाबाट बाहिर आउन दुई साता बाँकी छ । यो खबरपछि प्रशंसकले अहिल्यैदेखि खुसी मनाउन थालेका छन् ।
- सामाजिक संजाल ‘एक्स’मा पनि जिन बाहिर आउन लागेको खबर लगातार ट्रेन्डिङमा छ ।
- केही महिनाअघि ब्याण्डका एक पुराना सदस्यले आफू बाहिर आएपछि नयाँ प्रोजेक्ट गर्ने संकेत दिए ।
- ब्यान्डका सबैभन्दा पुराना सदस्य तथा ‘एस्ट्रोनट’ गायक जुन १५ मा काममा फर्किने जनाइएको छ । कागजी प्रक्रिया र औपचारिक प्रक्रियाको कारण यो समय पाँच दिनको लागि तलमाथि हुनसक्छ ।
BTS स्टार जिन सैन्य सेवाबाट बाहिर आउँदै