उरुग्वेका फुटबलर काभानीले लिए सन्यासउरुग्वेका

  • उरुग्वेका स्ट्राइकर एडिनसन काभानीले अन्तर्राष्ट्रिय फुटबलबाट बिहीबार सन्यास घोषणा गरेका छन् ।
  • उरुग्वेका प्रशिक्षक मार्सेलो बिएस्लाले जुनमा अमेरिकामा हुने कोपा अमेरिकामा कभानीलाई राष्ट्रिय टिममा समावेश गरेको अवस्थामा काभानीको सन्यास घोषणालाई आश्चर्यजनक रूपमा लिइएको छ ।
  • काभानीले सन्यास घोषणा गर्दै देशको जर्सी लगाएर खेल्न पाउँदा खुसी लागेको बताएका छन् ।
  • उरुग्वे फुटबल संघले पनि सामाजिक सञ्जाल एक्समा काभानीले सन्यास घोषणा गरेको पुष्टि गर्दै उनलाई धन्यवाद दिएको छ ।
  • उनले सन् २००५ मा उरुग्वेको दानुवियो क्लबबाट क्लब फुटबल करियर सुरु गरेका थिए ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com