विश्व समाचार

  • सुडानको राजधानी खार्तुमबाट दक्षिणमा रहेको एक गाउँमा भएको आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।
  • विवाहसम्बन्धी कानुन परिवर्तन नगरिए भविष्यमा जापानका सबै व्यक्तिको थर एउटै हुन सक्ने एक अध्ययनले देखाएको छ ।
  • जलवायु परिवर्तनले अहिले विश्वमै व्यापक असर परिसकेको छ । पछिल्लो अध्ययनले एउटा नयाँ र आश्चर्यजनक सम्भावना औँल्याएको छ । सो अध्ययनका अनुसार जलवायु परिवर्तनले पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने गतिलाई समेत असर गर्नेछ । यसले अहिलेको समयलाई समेत प्रभाव पार्नेछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com