खेलकुद समाचार

  • प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबल फाइनलमा पुगेको छ।
  • लन्डन म्याराथनमा भाग लिने तयारीमा रहेका धावक गोपीचन्द्र पार्कीलाई केएल दुगडले १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
  • इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको १७औँ संस्करणमा बिहीबार मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुको सामना गर्दै छ ।
  • खोटाङमा आगामी बैसाखमा तेश्रो जिल्ला लिग फुटबल प्रतियोगीता हुने भएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com