‘पुष्पा २’ को नयाँ रिलिज मिति घोषणा

  • अल्लु अर्जुन स्टारर तेलुगू फिल्म ‘पुष्पा : द रुल’लाई लिएर दर्शकहरु अधैर्य छन् । यो फिल्मको पहिलो शृंखला ‘पुष्पा : द राइज’ ब्लकबस्टर भएको थियो । त्यसैले पनि दर्शकहरु अल्लु अर्जुनको पुष्पराज लुक्स हेर्न आतुर छन् ।
  • यसअघि यो फिल्म अगस्ट १५ मा रिलिज हुने घोषणा गरिएको थियो । तर काम पूरा नभएको भन्दै निर्माताले उक्त मितिमा फिल्म रिलिज हुन नसक्ने बताएका थिए । अ
  • ब फिल्मको नयाँ रिलिज मिति घोषणा भएको छ- डिसेम्बर ६ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com