जर्मनीलाई समूह विजेताको अवसर

  • युरो २०२४ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु सुरु हुँदैछ । जसमा आयोजक जर्मनीले समूह ए को अन्तिम खेलमा स्विट्जरल्याण्डसँग खेल्दैछ ।
  • खेल नेपाली समय अनुसार मध्यराति १२:४५ बजे फ्रांकफर्टमा हुनेछ । यसअघि लगातार दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको जर्मनी समूह विजेता बन्ने लक्ष्यमा छ ।
  • दुवै टोद्यीलाई यो खेल नकआउट जस्तै हुनेछ । किनभने जित्ने टिमको नकआउट चरण पुग्ने सम्भावना बाँकी हुने पराजित हुने ली स्वत: बाहिरिनेछ ।
  • स्कटल्याण्डको दुई खेलबाट १ अंक मात्र छ भने हंगेरी लगातार दुई हारबाट अंकविहीन छ । त्यसैले समूहको तेस्रो हुँदै नकआउट चरण पुग्ने सम्भावना बाँकी राख्न दुवैलाई जितको आवश्यकता छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com