चुट्किला

श्रीमानको भने पटक्कै विश्वास छैन


एकजन अधबैसे आईमाई आफ्नो श्रीमानलाई लिएर डाक्टर कहाँ जचाउन गएछ ।

डाक्टरले उनिलाई जचाउन भित्री कोठामा बोलाएपछि

महिला: डाक्टर साहेब , बाहिर बसेकी नर्स लाई पनि भित्र बोलाउनुस् न ।

डाक्टर : किन र , तपाईंलाई म माथि विश्वास लागेन हो ?

महिला : त्यसो होइन , तपाईं माथि मेरो पुरा विश्वाश छ तर बहिर बसेको मेरो श्रीमानको भने पटक्कै विश्वास छैन क्या ।

डक्टरको राईटिङ पढ्ने कोसिस गर्छु

औषधि पसले : बहिनि यो औषधिले निको भएन भने फेरि यो पर्चा लिएर आउनु ल ।

विरामी : किन यो पर्चा ल्याउनु नि ?

औषधि पसले : म फेरि एक चोटि डक्टरको राईटिङ पढ्ने कोसिस गर्छु अनि अर्को औषधि दिन्छु ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com