सोनाक्षी सिन्हाले गरिन् जहीर इकबालसँग विवाह

  • बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले विवाह गरेकी छन् । उनले प्रेमी जहीर इकबालसँग आइतबार मुम्बईमा विवाह गरेकी हुन् । उनीहरुले हिन्दू र मुस्लिम दुवै परम्पराअनुसार नगरी विशेष विवाह ऐनअन्तर्गत विवाह दर्ता गरे । उनीहरु सात वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
  • विवाह दर्तापछि सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै सोनाक्षी र जहीरले लेखेका छन्, ‘आजभन्दा सात वर्ष पहिले हामीले एकअर्काको आँखामा देखेका थियौं । प्रेम एक सुन्दर चीज हो । हामी दुईले त्यही दिन तय गरिसकेका थियौं कि हामी साथसाथ रहनेछौं ।
  • विवाहपछि आइतबार राति सोनाक्षी र इकबालले रिसेप्सन पार्टी आयोजना गरे ।
  • सोनाक्षीका श्रीमान जहीर इकबाल व्यवसायी तथा अभिनेता हुन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com