चुट्किला

जब तिम्रो बिहे हुन्छ ।

गर्लफ्रेन्ड र boyfriend एक सुनसान ठाउमा बसीरहेका थिए ।Boyfriend ले Girlfriend लाई touch गर्न खोज्यो ।

Girlfriend: don’t touch me. touch गर्ने भए बिहे पछि मात्रै .

Boyfriend: ओके त्यसो भए मलाई कल गर जब तिम्रो बिहे हुन्छ ।

श्रीमानको भने पटक्कै विश्वास छैन

एकजन अधबैसे आईमाई आफ्नो श्रीमानलाई लिएर डाक्टर कहाँ जचाउन गएछ ।

डाक्टरले उनिलाई जचाउन भित्री कोठामा बोलाएपछि

महिला: डाक्टर साहेब , बाहिर बसेकी नर्स लाई पनि भित्र बोलाउनुस् न ।

डाक्टर : किन र , तपाईंलाई म माथि विश्वास लागेन हो ?

महिला : त्यसो होइन , तपाईं माथि मेरो पुरा विश्वाश छ तर बहिर बसेको मेरो श्रीमानको भने पटक्कै विश्वास छैन क्या ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com