झापामा हात्ती मृत भेटियो

  • मेचीनगर नगरपालिका–३ मा बिहीबार बिहान एउटा हात्ती मृत अवस्थामा फेला परेको छ ।
  • जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर ३ को सुकेनिन्दा खोला किनारमा हात्ती मृत भेटिएको हो ।
  • झापाका प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले मृत हात्तीको परीक्षणका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट पशुविशेषज्ञ टोली बोलाएको जानकारी दिए ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com