- साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन आइतबार १४.८३ अंकले घटेको नेप्से यसदिन १६.२९ अंकले बढेर २०५३.३८ विन्दुमा अडिएको हो।
- आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजार २ सयमा कारोबार भएको छ ।
- सरकारलाई आन्तरिक ऋणको साँवा फिर्ताको दबाब बढेको छ।
- पेट्रोलियम पदार्थको मूल्य बढेको छ। आइतबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो।
- च्याउ खेतीबाट मनग्य आम्दानी हुन थालेपछि ओखलढुंगामा फार्म दर्ता गरी किसानहरु ब्यवसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन । थोरै पुँजी लगानी गरी खेती तथा व्यवसाय गर्न सकिने भएकाले पनि च्याउखेतीमा किसानको आकर्षण बढेको हो । विशेष
आर्थिक समाचार