खेलकुद समाचार

  • आयोजक अमेरिका कोपा अमेरिका २०२४ को समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा उरुग्वे विरुद्ध पराजय भोगेसँग अमेरिका समूह चरणबाटै बाहिरिएको हो ।
  • नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ अस्ट्रेलियाको मेलबर्नमा आयोजना भएको ग्लोबल मिट कप २०२४’ मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
  • गोलरक्षक डिओगो कोस्टाले टाइब्रेकरमा ३ पेनाल्टी बचाउँदा पोर्चुगल स्लोभेनियालाई हराउँदै युरोपेली च्याम्पियनसिप २०२४को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
  • युरोपेली च्याम्पियनसिपमा आज क्वाटरफाइनल समीकरण पूरा हुँदैछ । आज पहिलो खेलमा रोमानियाविरुद्ध नेदरल्यान्ड्सले खेल्दैछ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com