जापान देशको बारेमा यी अचम्मका रोचक तथ्यहरु

  1. जापानमा ७० प्रतिशत भाग पहाड छ भने यसमा दुई सय ज्वालामुखी टापु पनि पर्दछन् ।
  2.  जापानको तेसिरोजिमा टापुलाई ‘क्याट आइल्याण्ड’(cat island) भनिन्छ । यस टापुमा मानिसको संख्या भन्दा विरालोको संख्या धेरै छ । यस टापुमा कुकुर लान मनाही छ ।
  3. फुगु जापानको लोकप्रिय खाना मध्ये एक हो । यो एक विषालु माछा हो । यस माछाको परिकार जो कसैले पकाउन पाउदैन्न् । यसलाई लाइसेन्स भएका कुकहरुले मात्र पकाउन पाउदछन्
  4.   जापानका बालबालिकलाई १० वर्ष नभएसम्म कुनै परिक्षा दिनु पर्दैन् ।
  5.  सुमो जापानको सबै भन्दा लोकप्रिय खेल हो । यसको साथै बेसबल पनि लोकप्रिय खेलमा पर्दछ ।
  6. जापान अमेजन वर्षा वनका काठको सबै भन्दा ठूलो आयात गर्ने देश हो । जापान चारै तिरबाट समुद्रले ढाकिएको देश भए पनि २७ प्रतिशत माछा दोस्रो देशबाट आयात गर्ने गर्दछ । 
  7.  मुस्लिमलाई नागरिकता नदिने एक मात्र राष्ट्र जापान हो ।
  8. जापान दुनियाँको यस्तो देश हो जहाँ सबै भन्दा आटोमोबाईल निर्माण हुन्छ। 
  9. जापानका मानिसहरुको औषत आयु विश्वका मानिसहरुको तुलनमा सबै भन्दा धेरै छ । जापानको मान्छेहरुको आयु अरु देशको भन्दा ज्यादा छ (८२ वर्ष ) जापान मा १०० वर्ष भन्दा माथिको मान्छे ५०००० हजार छ्न
  10. जापान मा सबै भन्दा यस्तो सडक हरु छ्न जसको नाम पनि राखेको छैनड्ड हरेक वर्ष हजारौ भुकम्प आउँछ, समाधान हुन्छ। तरपनि जापान दुनियाँ को तेस्रो आर्थिक शक्ति भएको देश हो। 

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com