- सकारात्मक सोच राखौ
- भित्रि डर भगाऔं
- बस्तु, बिषय र घटनालाई हेर्ने दृष्टिकोण बदलौं
- राम्रो तयारी र काममा विश्वास गरौँ
- धैर्यशिल हौं
- शुद्ध सन्तुलित साकाहारी भोजन र फिजिकल फिट्नेस राखौ
- मस्तिष्कबाट सोच्ने गरौँ
- सिक्ने इच्छाशक्ति राखौं
- योग, ध्यान र प्राणायम गरौँ
- आत्मज्ञान, आत्मप्रेम र आत्मसम्मान गरौँ
आत्मबल उच्च कसरी बनाउने ?