नेदरल्याण्ड्स क्वाटरफाइनलमा

  • वैकल्पिक खेलाडी डोनयल मालेनको दुई गोल मद्दतमा नेदरल्याण्ड्स युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
  • म्युनिखस्थित एलिएन्ज एरेनामा मंगलबार राति भएको खेलमा नेदरल्याण्ड्सले रोमानियालाई ३-० ले सहजै पराजित गरेको हो ।
  • खेलको २०औं मिनेटमै गाक्पोले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । त्यसपछि मालेनले अन्तिम १० मिनेटमा दुई गोल गरे । उनले ८३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।
  • मालेनले इन्जुरी टाइमको तेस्रो मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।
  • बेल्जियम,स्लोभािकयालाई युक्रेनलाई पछि पार्दै समूहमा समूह विजेता बन्दै नकआउट चरण पुगेको रोमानियाले त्यही प्रदर्शन दोहोर्‍याउन  सकेन ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com