- कहिले काहि आँखा खोलेर पनि अगाडि बढ्ने बाटो नदेखे, आँखा बन्द गरेर हेर्नुपर्छ ।
- गुंण एकान्तमा विकसित हुन्छ भने चुरित्रको निर्माण, संसारको भिषण कोलाहलको बीचमा हुन्छ ।
- मुस्कुराई रहनु नै सत्रुलाई सजाय हो ।
- सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।
- हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।
- तपाईका महत्वकांक्षामाथि प्रहार गर्ने मान्छेदेखि टाढै बस्नुस्, कमजोर मान्छेहरू त्यस्तै गर्छन् । शक्तिशाली मान्छेहरू भने तपाईलाई पनि उनीहरू जस्तै बनाउन उत्प्रेरित गर्दछन् ।
- कामलाई भोलीको बाहानामा पन्छ्याउनु नै मानिसको सबैभन्दा ठूलो गल्ती हो ।
- यो संसारलाई जान्नेहरूले भन्दा बेसी गर्नेहरूले उन्नत बनाएका हुन् ।
सफलता सम्बन्धि भनाई