एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ ।
अचानक भगवान प्रकट भयछन अनि भनेछन ।
.भगवान : त के चाहान्छस माग…?
.शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….!
भगवान: तथास्तु…!
.
बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!
चुट्किला
Single Click, More Information