सिकाइमा अभिभावक भूमिका

  • बालबालिकाको मनोविज्ञान बुझ्ननुहोस्
  • घरको वातावारण शान्त र सहज बनाउनुहोस्
  • आवश्यक निगरानी राख्ननुहोस्
  • मायालु व्यवहार गर्ने गर्नुहोस्
  • छोराछोरीलाई समर्य दिनुहोस्
  • आहार, आचार र विचारमा ध्यान दिनुहोस्
  • प्रेरणा र हौसला जगाईरमख्नुहोस्
  • पढ्ने वातावरणको व्यवस्था मिलाईदिनुहोस्
  • स्वास्थ्यमा ध्यानदिनुहोस्

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com