Skip to content
संसारमा सबैभन्दा ठूलो मुटु भएको जनावर ब्लू ह्वेल हो भने सबैभन्दा सानो मुटु भएको जनावर फेरी फ्लाई Fairy Fly हो । झिंगाको आयु जम्मा १४ दिनको मात्रै हुन्छ,
बिरालाले गुलियो स्वाद लिन सक्दैन ।
कुकुरको पसिना उनीहरुको खुट्टाको पञ्जाबाट बाहिरिन्छ ।
भालु आफूलाई चोट पर्दा मान्छेझैँ रुने गर्छ भने हाइनाले मान्छेले जस्तै गरी हाँस्ने क्षमता राख्छ ।
प्रत्येक वर्ष चीनमा चालीस लाखभन्दा बढी बिरालाहरू खाइन्छ।
कुकुरले हरियो र रातो रंग छुट्याउन सक्दैन ।
विश्वमा करिब ३ सय ५० भन्दा वढी जानका कुकुर छन् ।
भित्तिले दुई अलग अलग दिसामा एकै पटकमा देख्न सक्छ ।
चिलको आखा मानिसको भन्दा ५ गुणा तेज हुँने गर्छ ।
अष्ट्रेलिया र अन्टार्कटिकामा बाहेर संसारका हरेक ठाउँमा बाँदर पाइन्छन्।
Post navigation