क्यानडालाई पेनाल्टीसुटआउटमा ४–३ पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ मा तेस्रो भएको छ ।
नेपाली अल्ट्रा धावक मनकुमार रोका मगर स्विट्जरल्याण्डमा भएको एन्जेरी टुर डेज अल्पेज भलाइज रेसमा तेस्रो भएका छन् ।
दाना कपमा सहभागी हुन नेपाली फुटबल टोली शनिबार (साउन ५ गते) डेन्मार्क प्रस्थान गर्ने भएको छ ।
अमेरिकामा जारी कोपा अमेरिका फाइनलमा सोमबार बिहान अर्जेन्टिना र कोलम्बियाबीच प्रतिस्पर्धा हुने भएको छ।
क्यानडालाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे कोपा अमेरिकामा तेस्रो बनेको छ।
चेक गणतन्त्रकी बारबोरा क्रेजिकोवा पहिलो पटक विम्बल्डन टेनिस प्रतियोगिताको महिला एकलतर्फ च्याम्पियन बनेकी छन्।
युइएफए युरोपियन फुटबल च्याम्पियनसिप युरो कप २०२४ को उपाधिका लागि स्पेन र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुने भएको छ। १७औं संस्करणको फाइनल आज राति पौने १ बजे बर्लिनमा हुनेछ।