एउटा कुखुरी एउटा पसलमा गइछ अनि पसले सित तीनवटा अन्डा मागीछ..
पसले छक्क पर्दै..ः किन चाहियो तिमीलाई अण्डा ..??
कुखुरी ः…जाबो विस रुप्पिया को अन्डाको लागि के फिगर बिगार्छौ भनेर … भाले जी ले भन्नु भाको छ के …
के फिगर बिगार्छौ
Single Click, More Information