- देशभर १४ सय ३२ संक्रमितमध्ये बागमतीमा मात्रै ४ सय ८२ जनामा डेंगु संक्रमण फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।
- काठमाडौंको सिनामंगलमा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरले निसन्तान दम्पतीका लागि उच्चस्तरीय सुविधासहितको इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा सञ्चालनमा ल्याएको छ ।
- काठमाडौँ महानगरपालिकाले १३ ब्राण्डका खाने तेलको नमूना परीक्षण गर्दा ४ वटा ब्रान्डमा नेपाल सरकारले तोकेको पेरोक्साइड भ्यालु धेरै भएको पाइएको छ ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको भेरी अस्पतालका रेडियोग्राफर खालिद अहमद सिद्दिकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
स्वस्थ्य समाचार