Skip to content
- एक लामखुट्टेमा ४७ दाँत हुन्छ ।
- उत्तर कोरियामा गरिब मानिसहरुको फेटो खिच्न सख्त मनाही छ किनकी यसले देशको छवी बिगार्ने मानिन्छ ।
- दुनियाँमा नेपालको झण्डामात्र एक यस्तो झण्डा हो जुन वर्गाकार छैन । अरु सबै देशको झण्डाको चार कुना छन् ।
- पृथ्वीमा भएका सबै कमिलाको पूरा तौल यो ग्रहमा भएका सबै मानिसहरुको तौलभन्दा धेरै छ ।
- संसारको सबैभन्दा ठूलो बाँदर ३५ किलोग्रामको पाइएको छ।
- मानिसको मष्तिष्कमा ७० प्रतिशत पानी हुन्छ ।
- कुनैपनि मानिसको जन्मदेखि मृत्युसम्ममा नै आँखाको आकार परिवर्तन हुँदैन ।
- स्याउमा २५ प्रतिशत हावा हुन्छ । त्यसैले यो पानीमा तैरन्छ ।
- एउटा औसत आकारको रूखबाट साधारणतः १ लाख ७० हजारवटा सिसाकलम बनाउन सकिन्छ ।