खेलकुद समाचार

  • लुम्बिनी प्रदेशमै सर्वाधिक धनराशि पुरस्कारको प्रथम तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा हनामी बीएफसी चितवन विजयी भएको छ ।
  • नेपाल ए ले तेस्रो तथा अन्तिम टी(२० अभ्यास खेलमा आयरल्यान्ड ए सँग टस हारेको छ ।
  • अन्तिम समयमा रोहित चन्द जान नसकेपछि मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले बहराइन जाने नेपाली टोलीमा अभिषेक लिम्बुलाई समावेश गरेका थिए ।
  • अर्जेन्टिनी स्टार लियोनल मेस्सीको क्लब इन्टर मियामीले आगामी महिना न्यु इङ्ल्यान्ड रेभोल्युसनसँग खेल्ने कार्यक्रम रहेको छ ।
  • अनुभवी ब्याटर आरिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल ए ले तेस्रो तथा अन्तिम टी(२० खेलमा आयरल्यान्ड ए लाई २१४ रनको बलियो लक्ष्य दिएको छ ।
  • कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आयरल्यान्ड ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी–२० खेलमा सोमबार नेपाल ‘ए’ ले आफ्नो पाँचौँ र छैटौँ विकेट लगातार गुमाएको छ । पाँचौँ विकेटका रुपमा नेपालले पवन सर्राफलाई गुमाएको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com