विश्व समाचार

  • शक्तिका विश्वव्यापी केन्द्र परिवर्तन भइरहेका र बहुध्रुवीय विश्व क्षितिजमा रहेको बताउँदै चीन र रुसका राष्ट्रपतिले बाह्य प्रभावको प्रतिरोध गर्न आफ्ना सहयोगी देशलाई आग्रह गर्दै आएका छन् ।
  • अस्ट्रेलिया र इन्डोनेशियाका वैज्ञानिकहरूले इन्डोनेशियाको सूलवेसी टापुमा एक लाक्षणिक गुफाकलाको सबैभन्दा पुरानो उदाहरण भेट्टाएका छन्।
  • रुसी सेनाले रुसी क्षेत्र र युक्रेनका क्षेत्रहरूमा गरी ५० युक्रेनी ड्रोनहरू नष्ट गरेको मस्कोको रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।
  • भारतको आसाम राज्यमा बाढीको अवस्था निरन्तर बिग्रँदै गएको छ । गए रातिदेखि आएको बाढीका कारण थप ६ जनाको मृत्यु भएको छ ।
  • बेलायतकी पूर्वप्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीकी उम्मेदवार लिज ट्रसले चुनाव हारेकी छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com