हाम्रो शरीर सम्बन्धि रोचक तथ्यहरू

  • हाँस्नु प्रभावकारी पेनकिलर हो ।
  • गर्भवती महिलाको दाँतको समस्याले गर्भमा रहेको बच्चालाई असर पर्न सक्छ ।
  • कालो छाला भएको मानिस गोरो छाला भएको मानिसभन्दा ढिलो चाउरी पर्छ ।
  • धुमपान नगर्नेभन्दा गर्ने मानिस १० गुणा बढी चाउरिन्छन् ।
  • सामान्यतः एक मानिसले एक रातमा ७ पटक सपना देख्छ ।
  • एक मानिस दिनमा कम्तीमा १५ पटक हाँस्छ ।
  • महिनामा तीनपटक चकलेट खाने मानिस बढी चकलेट खाने मानिसभन्दा बढी बाँच्ने सम्भावना हुन्छ ।
  • विश्वका १० प्रतिशत मानिस देब्रे हात प्रयोग गर्छन् ।
  • मानिसको एउटा रौेंले ३ किलो वजन धान्न सक्छ ।
  • मानव हड्डी स्टीलभन्दा बलियो हुन्छ । तर, ५० गुणा हलुका हुन्छ ।
  • मानिसको दिमाग सुपर कम्प्युटरभन्दा तीब्र हुन्छ, जसले एकै सेकेण्डमा अर्बौ संकेतहरु प्रशोधन गर्छ । भारतका विश्वनाथ आनन्दले चेस प्रतियोगितामा कम्प्युटरलाई समेत जितेका थिए ।
  • खुट्टामा भएको हड्डीले शरीरको हड्डीको २५ प्रतिशत ओगट्छ ।
  • एक मानिसको टाउकोमा सामान्यतः १ लाखदेखि डेढ लाखसम्म रौं हुन्छन् ।
  • मानिसको आत्मपहिचान गर्ने मानव ब्रेन दाहिनेपट्टिको हो ।
  • मानिसको नङको सेतो भागलाई लुनुला भनिन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com