प्रिय भूपू मायालु

  • विदेशमा भएको लाहुरे प्रेमी लई उसको प्रेमिकाले आफ्नो बिहे भएको र तिमीसंग भएको फोटो फिर्ता गर भनि चिठ्ठी लेखि पठाउछे ।।..
  • लाउरे पनि के कम उसले आफुसंग भएका केटीहरुको फोटो जम्मा गर्यो र लेख्यो..
  • प्रिय भूपू मायालु ः मैले तिंमी कुन चाहिँ हो भनेर चिन्न सकिन, त्यसैले कृपया तिम्रो फोटो राख र अरु चाहिँ फिर्ता गरिदिनु ल

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com